हार्दिक बधाई ! घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित ।

काठमाडौं : महानगरीय ट्रा’फिक प्र’हरी महाशाखाले घुस अस्वी’कार गर्ने ३४ जना ट्राफि’क प्रह’रीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पु’रस्कृत गरेको महाशाखाले जनाएको... Read more »

अस्पतालमा बेड छैन, अक्सिजन पनि छैन, बिरामीहरु धमाधम पीपलको बोट मुनि बस्न बाध्य

नेपाल आवाज! काठमाडौ । अस्पतालमा बेड छैन, अक्सिजन पनि छैन । बिरामीहरुमा बिकल्प छैन, त्यसैले धेरै कोरोना लागेका बिरामीलाई आफन्तले पीपलको रुखमुनि लिएर गएका छन् । उनीहरुका अनुसार पीपलबाट धेरै अक्सिजन पाइने... Read more »

खैराझोडामा एक अपरिचित युवा मोटरसाईकल सहित अचेत अवस्थामा फेला, आफन्त सम्म पुर्याउन सक्दो सेयर गर्नु होला। ( भिडियो )

चौदण्डीगढी नगरपालिका १० खैराझोडामा एक युवा मोटर साईकल सहित अचेत अवस्थाम फेला परेको छ । नाम पहिचान नखुलेको अन्दाजी २६–२७ बर्ष उमेरका युवा मदन भण्डारी राजमार्गको गाईघाट तर्फको लोकेशनमा अचेत अवस्थाम रहेको... Read more »

जब गाउँपालिका अध्यक्षले नै आफ्नै मतदातालाई बाँ’धेर धुलाई गरे पछी

एक गाउँपालिका अध्यक्षले आफ्नै मतदातालाई बाँ’धेर धुलाई गरेका छन् । उनको यस काममा उनका छोराले पनि साथ लिएका थिए । यो सप्तरी जिल्लाको समाचार हो । त्यहाँ रहेको छिन्नमस्ता गाउँपालिका अध्यक्षले यस्तो... Read more »

‘डिजे म्याक्स’ राम महेश रानाको अक्सिजन कमिका कारण निधन

धनगढी । धनगढीका ‘डिजे म्याक्स’को अक्सिजन कमिका कारण नि¥धन भएको छ । धनगढी ३ चटकपुरका डिजे म्याक्स राम महेश रानाको अक्सिजन कमिका कारण सेती प्रादेशिक अस्पतालमा ज्यान गुमाउन परेको हो । बिहीबार... Read more »

प्रहरीको यति ठुलो मान्छे, आफ्नो जन्मदिनमै यस्तो गरे, श्रीमती रुदैं मिडियामा आईन ‘मेरो हजुर घर फर्कनुस्’ (भिडियो हेर्नुस्)

काठमाडौ । प्रहरीका यति ठूलो पोष्टमा रहेका ब्यक्ति समाजमा न्याय दिलाउने काममा रहेका उनले नै आफ्नो श्रीमतीलाई धरधरी रुवाएका छन् । वुढेसकालमा सुखसंग बस्न पाइएला, धर्मकर्म गरौंला भन्ने थियो तर सबै चकनाचुर... Read more »

३ महिना अघि मात्रै बिहे गरेकी करिष्माको एक्कासी मृत्युको शिकार बन्न पुगिन

गुल्मी । गुल्मीमा चट्याङ लागेर घा/ईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ/त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा चट्याङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त... Read more »

हाम्रो लागि बेड नभए पनि तपाईहरुका लागि कुर्सी हुनै पर्छ है, जोगाउनु होला : रबी लामिछाने

काठमाडौँ / वीर अस्पताल लगाएत काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले को’रोना सं’क्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ। सरकारी अस्पताल होस् वा निजी, सबैले... Read more »

फेरी टिकटकले लियो ज्यान टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

नेपाल आवाज! उदयपुर । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने... Read more »

कोरोना रोकथामका लागि खटिएका ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले... Read more »