सन्दीपले टी–२० का ‘नम्बर वान’ बलरलाई उछिन्दा भुर्तेलले कोहलीलाई पछि पारे

काठमाडौंः नेपाली क्रिकेट टिमका स्टार लेगस्पिनर सन्दीप लामिछानेले नयाँ उपलब्धि हासिल गरेका छन्। सन् २०२१ मा टी–२० अन्तर्राष्ट्रियको हालसम्म सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। पाँच खेलमा १३ विकेट लिँदै... Read more »

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि

बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । खेलको ६० औँ मिनेटसम्म... Read more »

खुशीको खबर ! किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट खेलाडीको सूचीमा परे

काठमाडौं । राष्ट्रिय टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को शीर्ष १० खेलाडीमा परेका छन् । यसरी पर्ने पहिलो नेपाली भएका छन् । थ्री नेसन्स कप... Read more »

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने... Read more »

बधाई: नेपाल २ बंगलादेश १ नेपालले फाइनल जिते ‘थ्री नेसन्स कप’को उपाधि नेपालले जित्यो

काठमाडौँ– थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल... Read more »

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

एजेन्सी । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् । बार्सिलोनाका लागि ७६७... Read more »

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट... Read more »

महिला राष्ट्रिय फुटबल लिग माघ सात गतेदेखि हुने

महिला राष्ट्रिय फुटबल लिग माघ ७ गतेदेखि शुरुहुने भएको छ । विगतमा अखिल नेपाल फुटबल संघ एन्फाले यो महिला लिग ६ महिनासम्म सञ्चालन गर्ने बताए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष... Read more »

मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

लियोनेल मेस्सीको दुई गोलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा अग्रता भने बिल्बाओले लिएको थियो । तेस्रो मिनेटमा नै इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए... Read more »

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध... Read more »