छोरिले चिकित्सक लाईसेन्सको परिक्षामा पास गरेपछि आमाले खुशी हुदै दिएको बधाई।

छोरिले चिकित्सक लाईसेन्सको परिक्षामा पास गरेपछि आमाले खुशी हुदै दिएको बधाई।

लगभग ६ वर्ष पूरा र सातौं प्रवेश गर्दा सम्मको अथक लगन र कठोर मेहेनतले आज नेपाल सरकार वा त्री.वि. ले लिने चिकित्सक अनुमतीपत्र( license ) मेडिकल काउन्सिलको कठिन परीक्षा पास गर्न सफल भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना छोरी। यसरी नै हरेक चुनौतिहरुलाई पार गर्दै जानु,
आज बाट तिमी मान्यता प्राप्त डाक्टर भयौ , यो लाईसेन्सको दुरुपयोग कहिल्यै नगर्नु , सहि तरिकाले सिधाबाटोमा हिड्नु, मन बाटै बिरामिको सेवा गर्नु, कहिल्यै पद र सम्पत्तिको अहङ्कार नगर्नु , हामी बाबा- आमाको तर्फबाट यहीँ आशीर्वाद छोरी..।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *