इजरायलमा नेपाली एक महिलाको मृत्यु

काठमाडौं। लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा इजरायलमा कार्यरत एक नेपाली महिलाको अल्पआयुमै मृ त्यु भएको छ।

झापा बिर्तामोड नगरपालिका–९ निवासी साबित्रा लुइँटेल घिमिरेको इजरायलकै एक अस्पतालमा उपचारको क्रममा हृ दयघात भएर सोमबार मृ त्यु भएको हो।

उनी इजरायलमै विभिन्न सामाजिक संघसंस्थासंग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय थिइन्। उनी साहित्यिक क्षेत्रमा कलम चलाउने एक कुशल महिला साहित्यकारसमेत हुन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *