बिधालयलाई नन्द कुमार राईले गरे आर्थिक सहयोग

श्री मा.वि. आमसालबाट प्रारम्भिक शिक्षा हासिल गर्नु भएका यस विद्यालयका भू.पू. विद्यार्थी उदयपुर जिल्ला चौ.न.पा.-३ स्थायी घर भई बुवा श्री पर्शुराम राई र आमा ध्रुव कुमारी राईको सुपुत्र तत्कालीन बसाहा गाविसकै पहिलो Major English बाट Master Degree गर्नुहुने व्यक्तित्व हाल हङ्गकङ्ग निवासी श्री नन्द कुमार राईज्यू (श्रीमती ज्योति राईज्यू र २ सुपुत्र ) को नामबाट विद्यालयको जटिल समस्याको सामाधान (जग्गा व्यवस्थापन)को लागि स्व:स्फुर्त रुपमा सहयोग वापत रु.१,११,१११/-(एक लाख एघार हजार एक सय एघार रुपैया मात्र) यस समाजको खातामा जम्मा गराई दिनु भएको हुँदा उहाँको यस सहयोगी मनलाई हार्दिक नमन गर्दछौँ ।

सहयोगी मनका धनी नन्द कुमार राईज्यूलाई धेरै धेरै धन्यवाद साथै सामाजिक सेवा भाव बढिरहुन् साथै उहाँहरु लगायत स-परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।

नोट :- सहयोगी दाताहरुको नामावली सहयोग रकम विवरण सहित स्मारक तयार गरि शिलालेखमा लेखाईनेछ साथै यस विद्यालयका भू.पू.विद्यार्थी, चौदण्डीगढी नगरबासी, देश विदेशमा रहनु भएका शिक्षाप्रेमी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यसै सूचनाद्धारा सहयोगको हार्दिक अपिल समेत गरिन्छ ।

तत्काल सहयोग तथा समन्वयका लागि सम्पर्क व्यक्तिहरु :-

वि.व्य. समिति अध्यक्ष – श्री दिलीप राई (दिनेश) ९८०५९२१४७२
विद्यालयका प्र.अ -.श्री गगन श्रेष्ठ ९८०३०८३१३१
भू.पू.विद्यार्थी समाज अध्यक्ष – श्री दान बहादुर राई ९८२३२७९७१५
भू.पू.विद्यार्थी समाज कोषाध्यक्ष – श्रीमती सरला राई ९८१६७५०६८०
काठमाण्डौ उपत्यकाका – श्री मन प्रसाद राई – ९८५११६३००९
समन्वय – श्री गोविन श्रेष्ठ – ९८१५३७२४२०

सहयोगको लागि भू.पू.विद्यार्थी समाजको खाताको विवरण :-

खातावालाको नाम – श्री मा.वि. आमसाल भू.पू. विद्यार्थी
Shree MA.BHI. AMSAL BHU.PU. BIDHARTI

खाता नं. – २३७०१००००२४५३००१ राष्ट्रिय वाणिज्य बैङ्क बेल्टार शाखा

—****श्री मा.वि.आमसाल भू.पू.विद्यार्थी समाज**** ——

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *